स्थानः त्रिभूवनबस्ती गा.वि.स. वडा नं. जनकबस्ती, कञ्चनपुर (साविक)
पुनर्वास नगरपालिका वडा नं. ४, कोटिहोम, कञ्चनपुर (हाल)
इतिहासः स्थानीय समाजसेवी, शिक्षाविदहरु, बुद्धिजीविहरु, साथै विभिन्न संघ-संस्थामा आवद्ध व्यक्तित्वहरुको अथक प्रयास पश्चात मिति २०४१/१२/०७ मा योगी श्री १०८ नरहरिनाथ द्वारा श्री चिरञ्जिवी ढकालको अध्यक्षतामा वैदिक वाङ्मयको विकासको लागि श्री 'महाकाली वैदिक विद्यापिठ' नामबाट शिलान्यास भएको थियो । मिति २०४६/१२/२३ मा जिल्ला शिक्षा निरिक्षकको कार्यालय कञ्चनपुरबाट 'श्री महाकाली प्राथमिक विद्यालय' नामबाट प्रा.वि. शिक्षक दरबन्दी सहित सरकारी मान्यता दिईएको पाईन्छ ।
शैक्षिक कार्यक्रमहरुः
- यस विद्यालयमा निम्न बमोजिमका शैक्षिक कार्यक्रमहरु सञ्चालित रहेका छन् ।